Milan Aryal – मौन ( MAUN ) [Byatha EP] 2019 Prod By Diract Beats

Milan Aryal –  मौन ( MAUN ) [Byatha EP] 2019 Prod By Diract Beats


नया अध्याय सुरु थियो , तिम्रो हाम्रो बन्धनको
अन्त्य हुनु नपाउदै , सम्बन्ध नै खण्डनभो टुक्रा तुक्रा परि , सपनामामै सिमित भो
केबल आज तिम्रो तस्बिर मात्र जिबित भो फुलमाला सहित छौ सिसाभित्र कैद छौ
मुर्ति सरि , मेरालागी भगवान तिनी भएछौ कहिल्य नदेख्ने , हावा सरि सधै भरी
मौन छन तिम्रा सब्द फुट्दैन कसैगरी तर भारी हुन्छ तिम्रो याद , हरेक रात
छैन आत्मासात पार्छन मेरा निन्द्रा बर्वाद , त्यसैले खल्छु तिम्रा याद्हरुसङ सिँगौरी ,
भावनामा डुबि खेल्छु आसुमा म पौडि दुब्छु , सास रोकिदैछ, पीडा पोखिदैछ
तिम्रो असर मेरो मुटु भित्र देखिदैछ केरिदैछ , मेरो अन्तिम शब्द लेखिदैछ
अब हामी आत्मासारि स्वोर्गमानै भेटिदैछ के अर्थ तिम्रो सिंदुर आज मेरो सिउदोमा
आत्मा मृत्यु भैसको , भौतिक मात्र ज्युदो म ब्युजु अब कस्को लागि , पाउदिन म फेरि मागी
तिम्रो मेरो सम्बन्धमा दैब भो आज हाबी के अर्थ तिम्रो सिंदुर आज मेरो सिउदोमा
आत्मा मृत्यु भैसको , भौतिक मात्र ज्युदो म ब्युजु अब कस्को लागि , पाउदिन म फेरि मागी
तिम्रो मेरो सम्बन्धमा दैब भो आज हाबी समय भो बर्बादी , जिबन रैछ अभागी
हप्ता दिनमा देख्नु परो मृत्यु आखै अगाडि मडारी मनको कालो बादल , आखाभरी पानी
हिर्दयमा चोट आज , एक्लोपन भो जवानी सिंदुर मेरो बिगारी , कपाल सबै फिजारी
नचाहिँ तोडनु परो तिम्रो नाम्को तिलारी फुटाउदा चुरा , हन्यो मुटु भित्र छुरा
जीवन सङै बिताउने सपना भो अधुरा अझै मस्तिष्कमा घेरिएको , तिमी थियौ बेरिएको
सेतो कात्रोभित्र , कुटुम्ब बिच हेरिएको बोलाउदै म तिमिलाइ , एकोहोरो टोलाउदै
सन्खको आवाज कानमा , अगर्बत्ती जलाउदै मलामिको अगाडि , मौनतामा तिम्रो सवारी
आगो बल्यो चितामा , उड्यौ तिमि बादल पारी एक्लै छाडी , घाएल पारी , ज्युदै मारी
तिम्रो हाम्रो सम्बन्धनमा दैब बन्यो खेलाडि के अर्थ तिम्रो सिंदुर आज मेरो सिउदोमा
आत्मा मृत्यु भैसको , भौतिक मात्र ज्युदो म ब्युजु अब कस्को लागि , पाउदिन म फेरि मागी
तिम्रो मेरो सम्बन्धमा दैब भो आज हाबी के अर्थ तिम्रो सिंदुर आज मेरो सिउदोमा
आत्मा मृत्यु भैसको , भौतिक मात्र ज्युदो म ब्युजु अब कस्को लागि , पाउदिन म फेरि मागी
तिम्रो मेरो सम्बन्धमा दैब भो आज हाबी

27 thoughts on “Milan Aryal – मौन ( MAUN ) [Byatha EP] 2019 Prod By Diract Beats

Leave a Reply

Your email address will not be published. Required fields are marked *